श्रवण कुमारको संक्षिप्त कथा
श्रवण कुमार एक पौराणिक चरित्र हो । कथा अनुसार श्रवण कुमार का माता-पिता अन्धा थिए। श्रवण कुमारले अत्यंत श्रद्धापूर्वक उनका अभिभावकको सेवा गर्ने गरेका थिए। यस्तैमा उनका माता-पितालाई एकदिन तीर्थयात्रा गर्ने इच्छा भयो । आफ्ना माता पिताको इच्छा पूरा गर्न श्रवण कुमारले कांवर(तराजु आकारको काॅधमा राखी बोक्ने) बनाए जसको एकतिर मातालाई र अर्कोतिर पितालाई राखी काॅधमा उठाएर तीर्थयात्रा गर्न लगे। जानेक्रममा एक दिन श्रीरामका पीता दशरथ राजाको देश अयोध्याको समीप वनमा पूगे। त्यहाॅ पूग्दा उनको माता-पितालाई प्यास लागेको थियो । श्रवण कुमार आफ्ना माता पिताको लागी पानी लिन गाग्री लिएर नजिकैको नदी किनारमा पूगे। संयोगवश त्यही समय महाराज दशरथ पनि त्यहां शिकार गर्न आएका थिए। श्रवण कुमारले नदीको पानीमा पानी लिनको लागी आफ्नो गाग्री डुबायो जसबाट निस्किएको आवाजलाई दशरथले कुनै मृग नदीमा पानी पिउदैं गरेको भान भएछ । पी यही सम्झेर उनले शब्दभेदी बाण(जुन वाणले शब्द वा आवाजलाई लक्ष्य बनाई सो लक्ष्य भेद गर्छ) प्रहार गरीदिए । बाण श्रवण कुमारलाई लाग्छ । बाण पछ्याउदै जादा दशरथले अन्तिम अवस्थामा श्रवण कुमारलाई देख्दछ जसबाट दशरथ अत्यन्तै दूःखी भई ग्लानी हुन्छ । दशरथलाई दुखी देखेर मर्दै गरेका श्रवण कुमारले आफ्नो मृत्युकोलागि दुःख नभएको, किंतु माता-पिताको अत्यन्तै दुखी र चिन्तित भएको बताउॅछ । अन्तिम श्वास लिईरहेका श्रवण कुमारले राजा दशरथलाई आफ्नो मृत्युको समाचार सुनाउन र आफ्ना अन्धा माता-पितालाई पानी पिलाई उनीहरूको प्यास शांत गर्न अनुरोध गर्छ । सोही अनुसार दशरथले पनी सबै गर्दछ । मृत श्रवण कुमार दिव्य रूप धारण गरेर विमानमा बसी स्वर्गलोक जान्छ। पुत्रको अग्नि संस्कार गरी माता-पिताले पनि उही चिता मा अग्नि समाधि लिएर परलोक प्राप्त भए।
त्यसैले राजा दशरथ वृद्ध अनि अन्धा मातापिताबाट उनीहरूको साहारा स्वरूप छोरासगॅ वियोग गराएको पापको निमित्त श्रापित भएको र सोहीकारण राजा दशरथलाई पनि पुत्र वियोग सहनु परेको विश्वास रहेको छ । पछि अयोध्याबाट श्री रामचन्द्र जी चौध सालको लागी वनवास जानु पर्यो। राजा दशरथले आफ्नो अत्यन्तै प्रीय छोरा श्री रामचन्द्रको वियोग सहन नसकी वियोगमा आफ्नो प्राण त्यागी दिए।
अनुवादः ईश्वर बलामी