इमानसिं चेम्जोङ
[2005-08-24]
हिमालयको स ृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्त ृत, उच्च आै सुन्दर भए तापनि त्यसको उपयोग गनर्े तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गनर्े त्यहाँ कुनै व्यत्तmि थिएन । तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको स ृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । उm व ृन्दावनमा बस्तथी ।
[2005-08-24]
हिमालयको स ृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्त ृत, उच्च आै सुन्दर भए तापनि त्यसको उपयोग गनर्े तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गनर्े त्यहाँ कुनै व्यत्तmि थिएन । तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको स ृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । उm व ृन्दावनमा बस्तथी ।
आफूलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त आै निर्जन स्थानमा सुम्निमा केवल पक्ष्ाीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । उm आफ्ना ती साथीहरूको भाष्ाा बुझ्दथी, तिनीहरूसँग उm कुराकानी पनि गर्दथी । एकमात्र प्रक ृतिको संसर्गमा हुकर्ेकी सुम्निमा सुस्तरी(सुस्तरी युवती भर्इ । तैपनि उm केवल चरा(चुरुङ्गीहरूसँग यो वन ( त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुष्ाको सहज इच्छा जाग ृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष्ा थिएन । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका द ृष्टिमा एक दिन एकाएक एक जना पुरुष्ा देखापर्यो । पुरुष्ा आकाशबाट प ृथ्वीमा आएर वन(जङ्गलतिर घुमिरहेको थियो । उm निकै ह्यष्टपुष्ट थियो, खुबै आकर्ष्ाक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा उmप्रति मोहित भर्इ । उm थियो पारुहाङ । पारुहाङ सुम्निमाका विष्ायमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकष्ाित भएको कुरा त के विचराले उसलार्इ देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालार्इ एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर उm आफ्नो बाटो लाग्यो । सुम्निमाले उmसँग भेट्ने मन गरेकी थिर्इ तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस्, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिभिmरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले उmसँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने ( "पारुहाङको घर आकाशमा छ । उm हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।" साथीहरूले सुम्निमालार्इ आशा देखाए ( "हावासँग कुरा गर्न सक्छØौ भने उसैमाफत समाचार प�� ाउँदा पारुहाङकहाँ पुग्छ ।" प्रक ृति(पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सत्तmथी । साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालार्इ आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर उmसँग प ृथ्वीका एउटी तरुनी(सुम्निमा उmसित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलार्इ एउटी सुन्दरीको वर बनाइन पाइने हर्ष्ामा हावा सँगसँगै प ृथ्वीमा ओल्र्यो । प ृथ्वीमा पुग्नासाथ उm सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिर्इ, पारुहाङ उत्तकिै कुरूप थियो । केवल शरीरको ग�� न देखेर आकष्ाित भएका सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलार्इ देखेर सुम्निमाका ह्यदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गर्इ । अर्कातिर उस्तै पारुहाङलार्इ पनि नराम्रो चोट पर्यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पनर्े देखियो । उसलार्इ एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुष्ात्वप्रति यो एक प्रकारको साह्रै �� ूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालार्इ भन्यो ( "तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म प ृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्छु र !" यति भनेर आहत ( अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष्ा प्रकारले अलिकतिमात्र शेष्ा राखेर उm आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राण्ाीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हर्हर भर्इ । उसले यताउतिका सारा खोल्सा(खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू ( न्याउली, कुथुकर्े लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलार्इ पानी खोज्न प�� ार्इ । लाहाँचेले रूखको टोड्कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालार्इ ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली । सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौ�� ो कुरा हुनगयो । सुम्निमा के कारण्ाले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभर्इ पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने ( "स्वयं पारुहाङलार्इ भिmकाएर उसैले आैष्ाधि(उपचार गरेमात्र सन्चो हुन सत्तmछ ।" साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालार्इ फेरि एकपल्ट हावालार्इ बोलाएर पारुहाङलार्इ भिmकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकष्ाित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पखर्ेर बसेको थियो । हावाåारा समाचार पाउनासाथ उm प ृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडी(बुटीको उपचारåारा सुम्निमालार्इ निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलार्इ आफ्नू पति मानी । सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्मार्इ । बच्चाहरू पनि अनौ�� ै भए ( जे�� ो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । उm आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।