तिमीबाट म छु, कोशौँ कोश पर
तिम्रो मनभित्र, अझै छु नि तर !
तिम्रो मनभित्र, अझै छु नि तर !
0 Comments
खोट लगाऊन दुनियाँले हजार भला, मन्जुर छ मलाई ।
गंगा जतिकै पवित्र, तिमी निश्चला, मन्जुर छ मलाई ।। |
“Live as if you were to die tomorrow. Learn as if you were to live forever.” Authorआफन्तै हौँ हामी, चिनजान गरौँ Categories |