भूमिका
जेष्ठको उक्लिदोँ तापक्रमीय लामा उज्याला दिनहरुमा हामी पनि उस्तै एकांकी अंग्रेजी वर्षका जुन महिनीय दिनहरु उस्तै परिवेशमा सदा भैmँ कारियामा काटिरहेका थियौँ । सायद मौसम भिन्न नहुने हो भने विदेशमा रहेका लाखौँ मानिसहरुलाई भिन्नताको महशुश सायदै हुने थियो । सदा एकै प्रकारको दैनिकी ।

बिहान सबेर उठ्ने, खाना बनाउने–खाने, काममा जाने, उपलब्धता अनुसार आधारभूत समय वा ओभर टाइम काम गर्ने, आउने, सर–सफाइ गर्ने अनि घरमा सम्भव भए सम्म केहि छोटा मीठा कुराकानी गर्ने, अनि सुत्ने । यो दैनिकी भन्दा पनि मजदुर भएर विदेशमा जीवन यापन गर्ने अधिकांश मानिसहरुको विदेशमा रहुन्जेल सम्म सदाको लागि गर्ने एकमात्र उस्तै तालिका हो । अधिक गतिको इन्टरनेटको उपलब्धताको कारणले देशबाट सञ्चालन हुने विभिन्न अनलाइन न्यूज पोर्टलहरुलाई हेर्ने, समसामयीक विषयमा जानकार रहने साधारणतया विदेशमा हुने नियती हो । घर फर्कने चाहनाहरु असीम बनाउँदै, घरमा पठाएको पैसा सञ्चित हुन नपाएको तितो सत्य गमन गर्दै अनन्त पीडावोधले छट्पटिएका असंख्य मनहरुमा उस्तै नियति र उस्तै कथाहरु मडारिरहेको हुन्छ, सदा भैmँ । जसरी यहाँनेर लेखले लक्ष्य एकातीर साँधेको छ, लेखको सार्थकता एकातिर छ तर लेख अभैm पनि वहाना गर्नमा नै केन्द्रित भइरहेको छ ठीक त्यही प्रक्रियामा विदेशमा रहेका असंख्य मनहरु धुमील दृश्यहरु कैद गर्दैछन्– नेपथ्यमा । घर नजाऊः विदेशमा न केहि छ, न कोही नै ! जाऊः पैसा जम्मा भएन, गएर के गर्ने, सानो परिवार, स–साना छोरा छोरी, बुढा आमा–बा, भोलीको अपरिकल्पित नयाँ नेपाल लगायत अरु अरु पनि–अनन्त अनि असंख्य ! यस्तै अनमनष्क विचारहरुको पीडादायी मनोक्रान्ति अनि विवशता र आधारहीनताको उस्तै परिदृश्यले ग्रसित दिनहरुमा विदेश सदा भैmँ हासेको छ आजपनि ! म उही विदेशी साँझको परिदृश्यहरु उल्लेख गर्दैछु यतिखेर ।
परिदृश्यः१
विगतमा आपूmले गाँउमा हुँदाताका सोचिएको विदेश, हाल गाँउघरका साथी संगीले सोचेको विदेश र यथार्थमा मैले भोगेको विदेशमा असीमित भिन्नताहरु स्वीकार गर्छु र स्वीकार गर्नको लागि अनुरोध पनि गर्दछु । साथै स्वीकारोक्तिलाई हीनतावोधका साथ नभई गर्वका साथ गर्नु पनि अत्यन्त आवश्यक छ । अचेल कम्पनीको व्यस्तता केही मत्थर भएको हुँदा आधारभूत रुपमा गर्नुपर्ने ८ घण्टे काममात्र सम्पन्न गरेर फर्किओरी, सर–सफाई पनि सम्पन्न गरि आराम गरि रहेको साँझको समयमा हामी कार्यरत कम्पनीका मेनेजरको आवाश गृहमा प्रवेश हुन्छ । दास्रो वर्षको अन्त्यतिर थियो हाम्रो बसाँई यसर्थ पनि हामीले समयसँगै यहाँको भाषा क्षमतामा सामान्य दक्षता हासिल गरिसकेका थियौँ । प्रायशः गरिव देशका उपलब्धता–अभावता लगायत अन्य विषयमा हुने कुराहरु, धनी देशमा पैसाको आवश्यताका कुराहरु, विवाहका कुराहरु, रहन–सहन लगायत संस्कार र संस्कृति तथा यावत् कुराहरु हुने गर्दथे । आजको विषय विगतका भन्दा केहि भिन्न थिए । अनावश्यक तथा अनुपयुक्त प्रयोगहरुमा विकशित देशका नागरिकहरु प्रायशः सचेत रहको पाइन्छ । उनी आएपछि सामान्य कुराहरुलाई पार लगाउँदै गर्दा गर्मीका कुराहरु आए । कोठाको उपयुक्त भित्ताको माथिल्लो भागमा एअर–कन्डिसन, तल्लो पट्टि पंखा राखी प्रयोग गर्नु, रेफ्रिजिरेटको अत्याधिक आवश्यकता हुनु पानीको प्रयोग पनि उत्तिकै मात्रामा बढ्नु लगायत गर्मीला कुराहरु ! हाम्रो देशमा उपलब्ध भएसम्म सायद हामी पनि यस्तै नियति भोग्थ्यौ होला । तर यथार्थ फरक छ– देशको ! किन, कसरी त्यता नजाऔँ । उनले हामीलाई अब भने गुँड कुराको आरम्भ गरेका थिए । सिरक ओडेर एअर कन्डिसन लगाउनुको अर्थ छैन त्यसैले थोरै समय एअर कन्डिसन चलाई शितल भई सकेपछि तुरुन्तै बन्द गर्नु, अधेँरो नभईन्जेलसम्म बत्ति नबाल्नु, पंखाहरु अनावश्यक नचलाउनु, टेलिभिजन हेर्ने छैन भने रिमोटको स्विच अन नगर्नु लगायतका अन्य अन्य पनि । त्यसो त कोरियन मेनेजर सा‘बको स्वभावबाट परिचित भएको हुँदा हामी आपैmँ पनि सचेत थियौँ । तथापि पनि उनले सुनाए, हामीले सुन्यौँ र त्यही अनुसार अझ लचकरुपमा विद्युतको उपभोग ग¥यौँ ।
परिदृश्यः २
विदेश बसाईमा रहुन्जेल कायम हुने एकैप्रकारको तालिका अनुसार नै हामी कार्य स्थलमा प्रवेश गरेर कार्य आरम्भ पनि गरिसकेका थियौँ । कम्पनी प्रायशः उज्यालो हुने गर्दथे । प्राकृतिक उज्यालो बाहेक पनि विद्युतीय उज्यालोको प्रष्ट उपलब्धताको कारणले । काम सुरु हुँदै गर्दा फेरि काराखानाभित्र उहि मेनेजरको आगमन भयो । सम्बन्धित टिम लिडरलाई भेटेर त्यस काराखाना भित्र अत्यावश्यक विद्युतीय यन्त्र, प्रकाश बाहेकका सबै साधनहरु तत्काल बन्द गरियो । हामीलाई लगायत कोरियन कामदारहरु सबैलाई काममा कठिनाई भएन तापनि तुलनात्मक रुपमा अधेँरीको आभास भने भएको नै थियो ।
परिदृश्यः३
काम सम्पन्न गरि आईसकेपछि हामी विदा हाजिर गर्नको लागि कार्यालयभित्र प्रवेश ग¥यौँ । सधैँ चकमन्न उज्यालो हुने कार्यालय कोठा अधेँरो देखिएको थियो यद्यपि त्यहाँ जडान भएका बत्तिहरु बालिएको थिएन, अनावश्यक कम्प्युटर सबै बन्द थिए । हामी तुलनात्मक अधेँरो कार्यालय कोठामा विदा हाजिर गरेर फर्कियौँ । एकफेर फेरि त्यही विजुली वचतका कुराहरु भए, हामीले सुन्यौ र सोही अनुसार ग¥यौँ पनि ।
साभार समाचार
S. Korea Issues Power Shortage Alert Amid Nuclear Stoppages
By Shinhye Kang & Sungwoo Park - Jun 3, 2013 6:39 PM GMT+0900
South Korea issued a preliminary power-shortage warning as rising temperatures boosted the use of air-conditioning while the shutdown of two
nuclear reactors cut electricity supply.
Companies including Samsung Electronics Co. and Hyundai Motor Co. will adopt power-saving measures to help the country avert shortages, the Energy
Ministry said in an e-mailed statement following a meeting between executives and Energy Minister Yoon Sang Jick.
Samsung Electronics (005930) will adopt measures including maintaining office temperature above 28 degrees Celsius (82 degrees Fahrenheit), according
to the Energy Ministry’s statement. Hyundai Motor will reduce power consumption without affecting production, while steelmaker Posco will maximize use of
its generators during peak demand hours, the ministry said.
Other companies adopting power-saving steps include GS Caltex Corp., and SK Energy Co., according to the statement.
श्रोतः http://www.bloomberg.com/news/2013-06-03/south-korea-issues-power-shortage-warning-amid-nuclear-stoppages.html

निचोड
माथि उल्लेख गरिएका परिदृश्यहरुमा देखिएका दृश्यहरु क्रमशः साभार समाचारबाट सिर्जित पटकथाहरुको साथै सोमा समाहित कुनै एक व्यक्तिमात्र हो । वर्तमान अवस्थामा साच्चिकै कोरियामा विद्युतीय समस्या रहेको भने सत्य नै हो । समस्याबाट पृथक संसारमा कुनैपनि देश सायदै होला ! तरपनि क्रमिकतामा देखिएका दृश्यहरु, नेपथ्यमा क्रमीक दृश्यहरुका पृष्ठभूमि साथै सोबाट उत्सर्जित पटकथाहरुको सिलसिलेवारमा साच्चिकै एकप्रकारको क्रमशता रहेको आभाष गर्न सक्दछौँ । देश अभावमा डुब्न लागेको संकेतलाई साच्चिकै इमान्दारिताका साथ राज्यले आफ्ना नागरिकहरुलाई पूर्व सूचित गर्नु, तत्पश्चात नागरिक तवरबाट राज्यको सहयोगको लागि हुन सक्ने कार्यहरु स्व–स्पूmर्त रुपमा दृढताका साथ आफ्नो कर्तव्यवोध गरी पालना गर्नुको साथै सम्पन्न गर्नु, राज्यमा सञ्चालित कर–कारखानाहरुले पनि आफ्नो औद्योगिक कर्तव्यको परिपालना गर्नु साच्चिकै एक–प्रकारको दन्त्य कथा जस्तै मिठकीय, सुन्दर तथा आकर्षक
रहेको छ । राज्यका तर्पmबाट राज्यका अंगहरु, राजनैतिक नेतृत्व, नागरिक, उद्योग लगायत सम्बद्ध सबैको ऐक्यबद्धता र समस्या निराकरणको अठोट र प्रतिबद्धतालाई हेरेर हाम्रो यथार्थ परिस्थितिसँग तुलना गरि हीनतावोधका साथ हामी
लज्जित नहोऔँ, गर्वका साथ केहि सिकेको महशुस गरौँ । नयाँ गोरेटोमा नयाँ यात्राको लागि तत्पर हुँदै शून्य सुरुवातलाई सर्वथा उचित, प्रशंसायोग्य र सकारात्मक रुपमा स्वागत गरौँ । जे छैनन्–सो छैनन्, जे छन्–सोको उपभोग गरौँ,
परिवर्तन र परिष्क्रित गरौँ । अतः अनेकानेक बहानाहरुले नलम्ब्याई यस अक्षरीय परिदृश्यलाई हाम्रो जीवनमा आएको सुन्दर परिदृश्य मानेर आगामी दिनहरुमा हामी पनि हामीले सकेको सहयोग गरी राष्ट्रप्रतिको कर्तव्य निष्ठाका साथ
पालना गर्ने अठोट आजै गरौँ ।
धन्यवाद
लेखकः ईश्वर बलामी
२०१३–०६–०७
द.कोरिया