- माधवप्रसाद घिमिरे
हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो
हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो
Make us complete making better and better yourself. You are heartily welcomed.
0 Comments
तारा बजी लई लई
मामा आए घोडा ! माईजु आईन् डोली पापा ल्याईन्् सोली वुवु माम सुपुक्क काफल गेडी कुटुक्क बिरालो भन्छ म्याऊ, म्याऊ अगुल्टो भन्छ उछिट्याऊ आउनुहोस् एकफेर फेरि गुनगुनाऊ, ति पुराना गीतहरुः पुराना ती रमाईला दिनहरु सम्झेर (http://www.youtube.com/watch?v=n-WWsj9evzE) Youtube post by Kapil Nepal एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौ? यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ?”
|