तारा बजी लई लई
मामा आए घोडा !
माईजु आईन् डोली
पापा ल्याईन्् सोली
वुवु माम सुपुक्क
काफल गेडी कुटुक्क
बिरालो भन्छ म्याऊ, म्याऊ
अगुल्टो भन्छ उछिट्याऊ
आउनुहोस् एकफेर फेरि गुनगुनाऊ, ति पुराना गीतहरुः पुराना ती रमाईला दिनहरु सम्झेर (http://www.youtube.com/watch?v=n-WWsj9evzE) Youtube post by Kapil Nepal