प्रेषक: SAMEEPYA
जीवन
अनगिन्ती घेरामाझ
मानिसको भीडबीच
कतै हराइसकेछ !
जीवन
अनगिन्ती घेरामाझ
मानिसको भीडबीच
कतै हराइसकेछ !
सूर्य
आफैलाई लाचार सोच्दै
कतै टाढाबाट
लाचार सन्तानहरुलाई
अर्थात्
हामीलाई नियालिरहेको छ !
म
पर्दा पछाडिबाट
यिनै घटनाहरु नियाल्दै
यहीमात्र सोच्छु-
"सायद,
कोही मलाई पनि नियाल्दैछ ? "
인생
수많은 제한사이에
사람의 군중에서
분실 되었다 !
태양
무력함을 느끼면서
어디 먼 곳에서
무력한 아이를
즉
우리를 쳐다보고 있다 !
나
배경에서
이런 행동을 바라보면서
이런 생각을 한다-
"아마,
누군가 나를 바라보고 있겠지? "
प्रेषक: SAMEEPYA
LABELS : OTHERS, कविता
http://sameepya.blogspot.kr/2012/11/blog-post.html बाट साभार
आफैलाई लाचार सोच्दै
कतै टाढाबाट
लाचार सन्तानहरुलाई
अर्थात्
हामीलाई नियालिरहेको छ !
म
पर्दा पछाडिबाट
यिनै घटनाहरु नियाल्दै
यहीमात्र सोच्छु-
"सायद,
कोही मलाई पनि नियाल्दैछ ? "
인생
수많은 제한사이에
사람의 군중에서
분실 되었다 !
태양
무력함을 느끼면서
어디 먼 곳에서
무력한 아이를
즉
우리를 쳐다보고 있다 !
나
배경에서
이런 행동을 바라보면서
이런 생각을 한다-
"아마,
누군가 나를 바라보고 있겠지? "
प्रेषक: SAMEEPYA
LABELS : OTHERS, कविता
http://sameepya.blogspot.kr/2012/11/blog-post.html बाट साभार